Saturday, January 19, 2008

निस्फिक्री गाली गारम!!

नेपालको राजनीतिक अन्यौल तथा खिचातानीबाट आजित हुनुभएको छ? शान्ति पुनर्बहाली हुन्छ भन्ने आशाको त्यान्द्रोमा झुँडिदा-झुँडिदा बिरक्तिनु भएको छ? नेताहरूद्वारा प्रयोग गरिने "नयाँ नेपाल" को रटान सुन्दा सुन्दा पट्यार लागिसकेको छ? देशलाई सुशासन, शान्ति र विकासको बाटोमा लग्ने जिम्मेवारी बहन गरेका नेता र पार्टीहरूको आपसी खिचातानीले तपाईँलाई सनक चढाएको छ भने तपाईँका वैमनश्यतापूर्ण तिक्तताहरू यहाँ पोख्नुहोस्। दिल खोलेर गाली गर्नुहोस्, आफ्नो मनको भडास लिकाल्नुहोस्। देशमा शान्ति त छैन तर आफूभित्रको कुण्ठा व्यक्त गर्नुहोस्।

3 comments:

Anonymous said...

गाली गर्ने पनि कुनै शब्द हुनु पर्यो नि 'मुर्दार','पातकि','वेश्या','हैजाले लान नसकेका', 'हरियो बाँसमा लग्नु पर्ने'हरूलाई। मान्छेलाई पो गाली गर्ने, अब, जन्तुहरूलाई गाली गर्नुको के अर्थ। नेपालीमा के-के हो उखान छ नि, 'तित्रा बास्यो-आफ्नै खति,''गु' चलायो मुख भरि छिटा, 'हग्नेलाई भन्दा देख्नेलाई लाज'खै के गाली गर्नु? के गुनासो गर्नु?

Anonymous said...

liked the idea dude!! since most of the websites and blogs don't entertain indesent language used against netas and parties... i hope people would use this place. OK my turn to gaaligalauch... fucking commies are the one liable for ruining the country. son of carpet sellers.. bloddy buggers rot in hell.

Anonymous said...

LATA MUJI!RANDI KO CHHORA HARU DESH BECHERA AFNO SRIMATI KO BIHE GARCHHA KI AFNI CHHORI KO!TE KO MULYA TA BRIDHI BHAYO AFNO CHHORI KO MULYA BRIDHI KAHILE HO?